आमाको मुख हेर्ने दिन २०७९

नेपालमा परापुर्व काल देखी चली आयको आमा-औँसी लाई आमाको मुख हेर्ने दिन भन्ने चलन पनि रहेको छ ।
हिन्दूहरुको महत्तोपूर्ण चार्ड मनिने यस चार्डमा माताकी स्वरुप आमालाई पुजा गर्ने चलन छ ।
यस दिन आमाको दर्शन गरेमा सबै पाप बाट मुक्त हुने जनबिश्वास रहेको छ ।
आमा नहुनेहरु बिभिन्न शक्तिपिठमा गएर पुजा आजा गर्ने परम्परा रहेको छ ।
वैशाख कृष्ण औँशी (आमाको मुख हेर्ने दिन) मातातिर्थ मा रहेको पोखरिमा स्नान गरे मोक्षा पाउने बिश्वास रहेको छ ।
आमाको मुख हेर्ने दिन २०७९ को मिति
वैशाख,१७,२०७९
आमा-औँसी को मन्त्र
स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै ।।
आफ्नो आमाको लागि उपहारहरु छान्न्नुहोस
-
Blessed from Mom Return Gift₨3,900
-
Product on saleMoms Day Money Plant And MugOriginal price was: ₨2,300.₨1,980Current price is: ₨1,980.
-
Product on saleMommy WishesOriginal price was: ₨2,700.₨2,450Current price is: ₨2,450.
-
Product on saleBlush Bloom for MomOriginal price was: ₨3,200.₨3,000Current price is: ₨3,000.
-
The LOVE Mug₨600
-
Product on salePremium Mother’s Day Cake – 1 PoundsOriginal price was: ₨1,350.₨1,250Current price is: ₨1,250.
-
Product on saleMother’s Day Chocolate Truffle Cake – 1 PoundsOriginal price was: ₨1,200.₨1,100Current price is: ₨1,100.
-
Cool Mom Gift Box₨3,900
-
Product on saleJar-full Love for MomOriginal price was: ₨3,900.₨3,650Current price is: ₨3,650.