Fathers Day Day quotes in Nepali

Happy Birthday Wishes for Father in Nepali

We have strong love and respect towards our father. However, most of the time, the love towards our father is less expressive. We can easily express love to the mother however towards father it is obvious to have less expressiveness. Deep inside we all know how much we love our dads. Here are some special father’s day quotes in Nepali that can help us to express our love and respect to our dads. Father’s day in Nepal falls in the no moon day in the month of Bhadra. In English calendar the date might fall either on the month of August or September every year. Wish you Father his birthday.

Happy Birthday Wishes for Father Nepali

आज पनि मेरो जिद कम भएको छैन, तर पनि त्यो जिद पुरा गर्न मेरो बाबा को कुनै कसर कम छैन !!

खुसी का हरेक पल साथ हुन्छ्न जब बाबा को साथ हुन्छ!!

जिबन जिउनु को मजा त हजुर ले दिने सिक्का मा थियो बाबा, हाम्रो कमाइ ले त जरुरत नि पुरा हुदेनन्!!

कसैले सोध्यो त्यो कुन ठाउँ हो जहाँ हरेक गल्ती माफ हुन्छ, मैले मुस्कुराएर भन्ए मेरो बाबा को दिल मा !!

आज म जे छु मेरो बाबा को कारण ले छु !!

बुबा यद्यपि समय र दूरीले हामीलाई अलग गर्न सक्छ, तर तपाईंको दिशानिर्देश, सल्लाह र प्रेम हर माध्यमले मेरो साथमा रहिरहन्छ !!

मेरो लागि आफ्नै किस्मत सँग लडनु हुन्छ, मेरो हरेक गल्ती हरु माफी गर्नु हुन्छ, हामीलाई दुख न होस भनेर सधै संघर्ष गर्नु हुन्छ !! हजुर भगवान हो बाबा !!

बाबा त्यो अन्मोल सम्बन्ध हुनुहुन्छ जस्को रिस मा माया र गाली मा आफ्नोपन हुन्छ !!

माया ले काख मा उठाउँनु हुन्छ, हाम्रो लागि हरेक खुशी जुटाउनु हुन्छ !! बाबा हजुर महन हुनुहुन्छ !!

गल्ती मा मेरुदण्ड फुस्किनी गरी भेटेको पनि छु, मैले मेरो बाबा को रिस देखेको पनि छु, तर मलाई थाहा छ मलाई मेरो बाबा ले कती माया गर्नु हुन्छ भनेर !! मेरो बाबा महान हुनुहुन्छ !!

Send these special father’s day messages to your dad and let him know your feelings towards him. Dad’s are always great. These father’s day quotes in Nepali are filled with the love that holds the bond between us and our Dads.

जन्मदिन को शुभकामना बाबा

बाबा तपाईं ले मलाई जीवन मा आमुल्य चिज हरु दिनु भएको छ । तपाईं को समय, हेर चह अनि माया । मेरो जीवन मा तपाईं हुनुहुन्छ म निकै अभरी छु । ह्यप्प्री फादर्‍स डे बाबा ।

हामी धेरै भाग्यशाली छौ कि, हामीले यो संसार मा सर्वोत्तम मान्छे बुवाको आशिष पाएको छौं | जो हाम्रो गुरु र मार्गदर्शक हुनुहुन्छ . बुवाको मुख हेर्ने आजको पवित्र दिनको पवित्र अवसरमा तपाईलाई हार्दिक शुभकामना ।

मेरो जीवनमा हजुरहरुको एक महत्त्वपूर्ण स्थान छ, जहाँ कोही पनि बस्न सक्दैन । हजुरहरुले मलाई धेरै ठूलो मात्रामा प्रभाव पार्नुभएको छ । Happy Father’s Day.

जसले मेरो जीतको लागि आफनो सबै चीज हारे “2075” सालको बुवाको मुख हेर्ने दिनको शुभकामना !!!!!!

म बच्चा हुँदा बच्चा जस्तै व्यवहार गर्नु भयो । मलाई साथी चहिदा साथी जस्तै,र मलाई आवस्यक पर्दा अभिभाबक पनि बन्नु भयो । यती धेरै माया को लागि धन्यबाद बाबा । कुशे औशी को शुभकामना बाबा ।

बुवा आफ्ना छोराछोरीको पहिलो र सबैभन्दा ठूलो महान नायक हुनुहुन्छ । बुवा दिवसको शुभकामना!

बच्च्चा हुँदा हजुर लाई अग्लो देखेर हेर्थे, आज म हजुर भन्दा हाइट मा अग्लो भए पनि हजुर को उचाही लाई म अझै कदर गर्छु । अहिले म अग्लो भएता पनि हजुर को जती उचही प्राप्त गर्न चहिन्छु ।

एक दिन पर्याप्त छैन तपाईं को महनाता को कदर गर्न । तपाईं मेरो लागि वर्श को हरेक दिन बिशेस हुन्हुन्छ । ह्यप्प्री फादर्‍स डे बाबा ।

जती ठुलो हुन्छु म तेती महसुस गर्छु , हजुर जस्तो बाबा पहुन म कती भागय मानी रैछु । तपाईं ले मेरो जीवन म स्थिरता , माया , स्वीकृति दिनु भएको छ जस्को मलाई निकै खाचो छ । कुशे औशी को शुभकामना बाबा ।

जब म मेरो जीवन को महत्तोपूर्ण ब्यक्ती हरु सम्झान्छु, तपाईं ति ब्यक्ती हरु को अग्रानी स्थान म हुनुहुन्छ । ह्यप्प्री फादर्‍स डे बाबा ।

मेरो सलाम छ बाबा तपाईं लाई, राजेश हमाल जस्तो लूक्स दिनु भएको मा मलाई । रुख बाट श्याउ धेरै टाढा झार्देइन । ह्यप्प्री फादर्‍स डे बाबा ।

बाबा हजुर हाम्रो मन मा विशेष स्थान म हुनुहुन्च, जहाँ सबै माया छ । कुशे औशी को शुभकामना बाबा धेरै धेरै माया हजुर लाई ।

संसार को सबै भन्दा प्यारो बुवा को लागि कुशे औशी को शुभकामना ।

बाबा समय र स्थिति ले हामी लाई टाढा बनाउला तर हजुर को आशिष् , सल्लाह र माया सधै मेरो मुटु म रहने छ । म हजुर को अशिर्बद बिना आज यो स्थान म हुने थिईन । ह्यप्प्री फादर्‍स डे बाबा ।

Birthday Wishes for Father in Nepali

जन्म दिन को शुभकामना बाबा, धेरै धेरै माया ।

तपाईंले मेरो आँखाको माध्यमबाट मेरो पीडाहरू पढ्नुभयो । तपाईंले मेरो आँसुको आनन्द र दुःखको आँसुलाई चिन्नुभयो । तपाईंले मलाई असामान्य रूपमा प्रेम गर्नुभयो । तपाईं मेरो मायालु बुबा हुनुहुन्छ ।

मैले सधै नभने पनि यो कुरा सधै मेरो मन मा रही रहन्छ । मलाई योग्य बनाउन हजुर ले गर्नु भएको बलिदान र मिहिनेत को म सधै कदर गर्छु। जन्मदिनको शुभकामना बाबा , धेरै धेरै  माया बाबा |

संसारको सबैभन्दा मिहिनेती र सबैभन्दा प्रेरणादायक व्यक्ति लाई जन्म दिन को धेरै धेरै शुभकामना |

बुवा, तपाई मेरो नायक हो । तपाईं मेरो प्रेरणा हो । तपाईं बल र शान्तिको दुत हुनुहुन्छ । तपाईं अनन्ततसम्म मेरो सुपरहिरो हुनुहुनेछ ।

हजुर को विशेष दिन म हजुर सँग नभए पनि मेरो मन हजुर लाई नै सम्झी रएको छ बाबा । हजुर लाई चाडै भेट्न पाउ बाबा । हप्प्री बिर्थ्डे ।

मेरो जीवन को हरेक पैइला म साथ दिनु भएको म धेरै धेरै धन्यवाद बाबा । हप्प्री बिर्थ्डे|

बाबा हजुर को सबै सपना हरु छिटै पुरा हुन । मलाई हजुर को सपना को हिस्सा बनाउनु भएको मा धन्यवाद । ह्याप्पी बिर्थ्डे ।

बुवा । तपाईं सँधै मेरो र्समर्थक हुनुहुन्छ, संधै मलाई साहस दिनुहुन्छ । तपाईं हुँदा मेरो जीवन अझ राम्रो हुदैं जान्छ ।

आम हजुरलाई जन्म दिन्को धेरै शुभकामना! धेरै धेरै माया ।

धेरै माया बाबा हजुरलाई आज सम्म मैले जे गरे पनि साथ र सहयोग गर्नु भयो, मेरो हरेक कुरा लाई सहयोग गर्नु भयो! हजुरको माया पाउन म आफुलाई निकै भागयमनी ठानेकोछु । जन्म दिन कि शुभकामना बाबा.

बाबा जन्मदिनको शुभकामना

जन्मदिनको मुरीमुरी सुभकामना बाबा “ सुस्वास्थ्य र दिर्धायु को कामना गर्दाछु ।

कहिल्यै डराउँदैनन् । उनको आशा कहिल्यै हराउदैनन् । आफैलाई बिर्सिन्छन् । आफैलाई पेल्छन् । केवल मेरो लागि । उनी मेरो बुबा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *