Birthday-wishes-for-friends-in-nepali

Happy Birthday Wishes for Best Friend in Nepali Language

Birthdays are the special occasion for everyone. How introvert you are, you love to hangout on your birthday. And the wishes on the birthdays are more than memory. So, we have brought best Happy Birthday wishes for best friend in Nepali language. These birthday wishes for your friend will make them happy.

Sathilaii gift dina namileni wishes ta jahile dinchhau. So, birthday wishes ma keii kami nahos vanera eha best friend laii tannaii birthday wishes haru ready gareko chhau. Do check it out.

Birthday Wishes for Friend in Nepali

Here are some amazing birthday wishes for your friend in Nepali. You can edit the wish as per your interest.

  • जन्मदिन को अनगिन्ति शुभकामना छ साथी । सँधै खुशि र प्रशन्न रहनु । चिन्ता होईन चिन्तन गर्नु । खुशि, असल बन्नु ।
  • जन्मदिनको शुभकामना तिमीलाई, तिमि त्यस्तो व्यक्ति जसको जन्मदिन म फेसबुक रिमाइन्डर बिना सम्झन सक्छु
  • तेरो जन्मदिनमा, मैले तलाई विश्वको सब भन्दा मनपर्दो उपहार दिन सोचें। तर मैले बुझे कि यो सम्भव छैन, किनभने त आफैमा संसारको सब भन्दा मन पर्ने उपहार हुनुपर्छ।
  • पटक पटक यो दिन आओस्
    पटक पटक यो दिल गाओस्
    तिमी बाच्नु हजारौ बर्ष
    यही नै छ मेरो कामना.
    जन्मदिन को धेरै धेरै शुभकामना दाजै.
  • जन्मदिन को धेरै धेरै शुभकामना दाजै । एक्दमै ज्ञानी छस, अझै ज्ञानी हुनु । तेरो साथी हो भन्न. गर्व लाग्छ । सधै आगाडी बढीरहनु । फेरी पनि जन्मदिन को धेरै धेरै शुभकामना ।
  • जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना। तेत्तीसकोटि देवी देवता ले सधै रक्षा गरून्। साथै जन्मदिन को धेरै धेरै शुभकामना
  • धेरै english आउदैन नत्र hot वाला status
    हाल्थे but नेपालीमा जन्मदिनको असीमित शुभकामना
    कामना छ कि सफलताको हरेक शिखरमा
    तेरो नाम हुनेछ
    तेरो हरेक कदममा दुनियको सलाम हुनेछ
    हिम्मतले अप्ठ्यारोको सामना गर्नु मेरो कामना छ
    कि
    समय पनि yakdin तेरो गुलाम हुनेछ
    यहि नै मेरो तर्फ बाट जन्म दिनको लाखौंलाख शुभकामना
  • म चाहन्छु कि म संसारमा सबैभन्दा राम्रो साथी हुन सकु, तर तपाईं भन्दा राम्रो मित्र हुन को लागी कुनै तरिका छैन। जन्मदिनको शुभकामना।

Best Birthday Wish for Friend in Nepali

Here are some other wishes for birthday of your best friend. This will delight your friend. Send them these birthday wishes and make them happy on their birthday.

  • जन्मदिनको उपलक्ष्यमा अष्टचिरञ्जीवी दाहिना रहुन। सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य र दिर्घ जीवनका लागि ईश्वरीय कामना गर्दछु । उन्नती र प्रगतिको वाटो संधै संधै खुला रहिरहोस, ईमान्दारीता र कर्तव्यनिष्टता पालना गर्न प्रेरणा मिलाेस ।
  • बिगत लाई बिर्शी दिनुस्, भविष्य को लागि तयार रहनुस्, धेरै राम्रो दिन्हरु कुरी रखेका छन । जन्म दिन्को शुभकामना ।
  • दु:ख केहो एस्लाई भुली जाऊ, बस हासेर जिन्दगि बिताउ जन्म दिनको शुभकामना छ ।
  • जन्म दिन्को अनेकौं शुभ कामना बाबू तिमिलाइ सदै शुखी खुशी सबै को नजर असल मान्छे बन तिमिले चाललेको हरेक पाइलामा भगवान दाहिना रहुन
  • एक इसारा मा यो दुनिया लाई घुट्ना मा लेइदिन्छु , तेरो मन मा लागेका कुरा हकिकत बनाई दिन्छु , Wish you a Very Very Happy Birthday Mero dost..

More Birthday Wishes for Friends in Nepali

There are more birthday wishes for your friend in Nepali. Here are some other birthday wishes.

म ती क्षणहरूको कदर गर्छु,
हाम्रो मूर्ख झगडा र हास्यास्पद कुराकानीहरू
र हामी कसरी सँगै हुक्यौं,
कसरी दुस् ख र हास्य मा एकजुट रहयौं ।
म ती क्षणहरूको कदर गर्छु,
र तपाईंलाई सम्भिन्छु
जन्मदिनको धेरै धेरै शुभकामना

उपहार यो दिल ले दिउ व दिइ हालु चन्द्र तार
जन्मा दिन म तिमीलाई के दिउ यो सोधी रहेछ सारा
जिन्दगी तिम्रो नाम गरिदिउ भने पनि काम छैन
हात समाते भने जिन्दगी भरी खुशी पाई रहन्छौ

मित्र, तिमी हौ मेरो सबैभन्दा प्यारो
तिमीलाई तिम्रो जन्मदिनको शुभकामना छ यार
मेरो कहिल्यै नजर नलागोस् तिमीलाई
कहिल्यै उदास नहोस् प्यारो अनुहार तिम्रो

हरेक दिशामा जिउनुको एक नयाँ आशा दिओस् तपाईंलाई
हरेक क्षण हरेक पल केहि खास बनाइदिओस् तपाईंलाई
उदाइ रहेको सुर्य, फूली रहेको फूल
हरेक दिन ताजगीले भरियोस अनुभव तपाईंलाई
जिन्दगीमा कहिल्यै कुनै चिजको कमी नहोस्
जे माग्नुहुन्छ त्यो भगवानले सबै चिज दिइहालून् तपाईंलाई

These are only some of the birthday wishes for friend. If you have more birthday wish/message you can comment below.

Leave a Reply

Your email address will not be published. Required fields are marked *