ब्ल्याक फोरेस्ट केक योर कोसेलिमा सर्भादिक बिक्री हुने केक मध्य एक हो | मात्र ६०० रुपैयाँ म पाइने यो केक धेरैलाई स्वादिलो लाग्छ | के हालिन्छ त योर कोसेली को केकमा ? के यो खान योग्य छ ? के यो स्वास्थ्य लाई ठीक छ ?
Black Forest is one of the highly sold cakes from Your Koseli. This cake has been one of the best choice of YK Family. The cost of black forest cake starts from just Rs. 600 per pound in Nepal. What makes this cake so tasty? Is it good for health?
Here is the ingredients of Your Koseli Black Forest Cake:
- गहुँको पीठो
- सेतो चिनी
- कोको पाउडर
- बेकिंग पाउडर
- बेकिंग सोडा
- नुन
- अण्डा
- Vegetable तेल
- खट्टा चेरी
- Whipping क्रीम
योर कोसेली मा प्रयोग गरिने सम्पूर्ण सामान गुणस्तरीय हुन्छ | यो तपाईंको स्वास्थ्यको लागी पनि राम्रो हुन्छ |