Blog

आमाको मुख हेर्ने दिन २०७९

नेपालमा परापुर्व काल देखी चली आयको आमा-औँसी लाई आमाको मुख हेर्ने दिन भन्ने चलन पनि रहेको छ ।

हिन्दूहरुको महत्तोपूर्ण चार्ड मनिने यस चार्डमा माताकी स्वरुप आमालाई पुजा गर्ने चलन छ ।

यस दिन आमाको दर्शन गरेमा सबै पाप बाट मुक्त हुने जनबिश्वास रहेको छ ।

आमा नहुनेहरु बिभिन्न शक्तिपिठमा गएर पुजा आजा गर्ने परम्परा रहेको छ ।

वैशाख कृष्ण औँशी (आमाको मुख हेर्ने दिन) मातातिर्थ मा रहेको पोखरिमा स्नान गरे मोक्षा पाउने बिश्वास रहेको छ ।

आमाको मुख हेर्ने दिन २०७९ को मिति

वैशाख,१७,२०७९

आमा-औँसी को मन्त्र

स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै ।।

आफ्नो आमाको लागि उपहारहरु छान्न्नुहोस